२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

कञ्चनपुरमा नेपाल-भारत सीमा क्षेत्रमा गाेली चल्दा एक जना घाईते

कैलाली – कञ्चनपुरमा नेपाल-भारत सीमा क्षेत्रमा गाेली चलेकाे छ।

सीमा क्षेत्रमा गाेली चलेकाे खबर प्राप्त भएपछि प्रहरी टाेली परिचालन गरिएकाे कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

गाेली लागेर १ नेपाली घाईते भएकाे बुझिएपनि आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेकाे उनले बताए। स्थानीयकाे भनाईमा भने भारतिय एसएसबीले गाेली चलाउदा जिल्लाको दाेधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन्द्र लुहार एसएसबीको गोली लागेर घाइते भएका छन्।- दिनेश खबर बाट

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।