२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

पगलपना भएका भीम उपाध्याय

दिपकराज भट्ट/ भागेश्वर ,डडेल्धुरा – पछिल्लो समयमा सामाजिक संञ्जालमा भने युवाहरुकाे पहुँच भने केही बढेकाे पाउनु सकिन्छ । सामाजिक संञ्जालमा देशभरका युवाकाे नजरमा एक नाम सुन्छन् : भीम उपाध्याय जाे देशमा हरेक गतिविधि मात्र हाेईन गरिब ,बेसाहारकाे साहारा बनेका छन् । उनले उपचार खर्च नभएका लाई उपचारका लागि देश बिदेशमा रहेका अाम नेपाली संग सहयाेग मागेर उपाचारमा सहयाेग गरेका छन् ।

चाहे डडेल्धुराकि अारति हुन या काठमाडौकाे अाविस्कार केन्द्र हाेस उनले देश बिदेशमा रहेकाहरु संग सहयाेग मागेर अार्थिक जुटाई रहेका छन् । भीम उपाध्यायकाे जन्म वि.सं. २०१६।०५।१४ मा दिन भएकाे थियाे । उनी पेशाले ईन्जिनियर हुन । उनले २०४५ साल साउन १ का दिन नेपाल सरकारकाे निजामति जागिर मा भर्ना भए उनले सेवा बाट ०७४।५।१४का दिन अवकास पाएका थिए ।

उनी नेपाल सरकारका पुर्व सचिव हुन् । देशमा राम्रो काम गर्नेहरु रवि लामिछाने , इसा गुरुङ ,धुर्मुस सुन्तली र उपाध्याय पनि हुन । उनले नेपाल सरकारले राष्ट्रिय अाविस्कार केन्द्र लाई अनुदान नदिए पनि पागल भीम उपाध्यायले अभियान चलाएर रु २५ लाख ७५ हजार संकलन गरेका छन् । डडेल्धुराकि अारति भण्डारीकाे परिवारका लागि पनि उनले अभियान मार्फत पैसा संकलन गरेका थिए । भीम उपाध्यायले राम्रो गर्दा पनि यि पागल हुन भन्नेकाे कमि भने छैन् ।

उसाे त उपाध्याय म संग भन्छन् ” कसले के भन्छ त्याे मतलब गर्ने हाेईन म निरन्तर भ्रष्टाचार , कुरुति ,कुसंस्कार का विरुद्ध निरन्तर लागि रहने छु । केही गर्नुका लागि एकहाेराे पागलपना हुनु जरुरि हुन्छ , गरिब लाई सहयाेग गर्नु मेराे कर्तव्य हाे ।

सबैले मलाई राम्रो नै हाे भनाेस पनि भन्न चाहादैन म” । जसले जे भने पनि म निरन्तर लागि रहन्छु चाहे मलाई कसैले फाँसी नै किन नदिअाेस । सरकार देशका लागि साेच्ने नागरिक अहिले कमै भेटिएलान भीम पनि त्यि मध्ये एक हुन , यदि भिमले यस्तै अभियान चलाउने हुन भने सयौं नागरिकले उपचार पाउँछन् ।

विदेशमा राेकिएका खेलाडिले टिकट पाउलान अाविस्कार केन्द्रले केही न केहि उत्पादन गर्दा त्यसैले फाँसी देउ सरकार हैन भने देशमा केही विकास भैहाल्लाकि ? के नेपालमा काम गर्न पागलपन हुनैपर्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।