२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

संसद विघटनविरुद्ध राष्ट्रिय जनमोर्चाद्वारा गुल्मीमा विरोध प्रदर्शन [तस्वीर]

गुल्मी: राष्ट्रिय जनमोर्चाले संसद विघटनविरुद्ध गुल्मीमा विरोध प्रर्दशन गरेको छ । ससंद विघटनविरुद्ध र्याली र सांस्कृतिक कार्यक्रमसहित चर्को नाराबाजी गर्दै जनमोर्चले विरोध प्रर्दशन गरेको हो ।

विघटित प्रतिनिधि सभा पुनः स्थापना गर्नुपर्ने तथा गणतन्त्र राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गर्नुपर्ने माग जनमोर्चाको रहेको छ ।

सदरमुकाम तम्घासस्थित पार्टी कार्यालयबाट शुरु भएको विरोध प्रदर्शन क्याम्पसरोड,भिमचोक,पुतलीबजार, हुदै सहिद चोकमा पुगेर सभामा परिणत भएको थियो । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य शोम कुमार पन्थीले सम्बोधन गरेका थिए।

No description available.No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।