धनगढीः कैलालीमा एक मोटरसाइकल चालक घाइते अवस्थामा भेटिएका छन्।



धनगढी उपमहानगरपालिका वडा नम्बर १० मा से २प ४३१६ नम्बरको मोटरसाइकल चालक गौरीगंगा नगरपालिकाको पहलमानपुर बस्ने २४ वर्षीय निरज नेपाली घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
नेपालीको उद्दार गरि घोडाघोडी अस्पताल भर्ना गरिएकोमा थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ।
नेपालीको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
Views: 143

























