२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

धनगढीमा बिशेषज्ञ सुविा सहितको डी हेल्थकेयर क्लिनिक सञ्चालनमा

धनगढीमा बिशेषज्ञ सुविा सहितको डी हेल्थकेयर क्लिनिक सञ्चालनमा आएको छ । धनगढीको चौधरी बुक डिपोको लाईनमा अत्याधुनिक सुविधा सहित विशेषज्ञ सेवा दिने उद्देश्यका साथ डी हेल्थकेयर क्लिनिक सञ्चालनमा ल्याइएको हो ।

क्लिनिकले आजदेखि आफ्नो सेवा सुरु गरेको सञ्चालक सन्देश उपाध्यायले जानकारी दिए । उनका अनुसार शल्यक्रिया, स्त्रीरोग, बालरोग, हाडजोर्नीका विशेषज्ञ चिकित्सकद्धारा उपचार गरिनेछ । टिएफटी जाँच सहितको सम्पुर्ण जाँच गर्न सकिने प्रयोगशाला तथा फार्मेसी सेवा पनि सञ्चालनमा ल्याईएको हो !

झण्डै ८० लाखको लगानीमा प्रविधि अनुसारको चिकित्सा सेवा दिनका लागि धनगढीमा बिशेषज्ञ सुविधा सहितको डी हेल्थकेयर क्लिनिक सञ्चालनमा ल्याएको सञ्चालक उपाध्यायले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।