२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

बडिकेदार गाउँपालिका मा उपभोक्ता समितिका पदाधिकारी हरु लाई तिन दिने उपभोक्ता समिति व्यवस्थापन तालिम शुरु

एकेन्द्र चन्द डोटी पुस १२
बडिकेदार गाउपालिका ,ग्रामिण जलस्रोत व्यवस्थापन को अयोजना केदार ग्रामिण विकास समाज नेपाल को सहजिकरणमा सो तालिमको सन्चालन गरियको थियो ।
सो कार्यक्रममा बोल्दै गाउँ पालिका का उपाध्यक्ष इन्द्रा बोहरा भाट ले सहभागी लाई तालिमा सेकेका कुराहरुलाई कायन्वन ग्रन अाग्रह गर्नुभयो । साथै ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना ले गर्ने खानेपानि ,सिचाइ र घरबारि लगातका क्षेत्र मा काम गरिरहेको हुनाले सबै उपझोत्ता का पधाधिकारी लाई तालिम मा सिकेका कुरा हरु लाई सहि र सहज तरिका बाट काम गरेर नमुनाको रूपमा योजना सम्पन्न गर्न सबै सहभागिलाई सचेत गराउनुभयो । तालिमको प्रमुख प्रशिक्षक ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना का दिवाकर द्वाल बाडिकेदार गा पा जलस्रोत अधिकृत तिलक मल्ल , रहनुभएको थियो ।
उत्त तालिमा मा बडिकेदार गाउँपालिका का पाचै वडा का , खानेपानी , सिचाइ , पोलिहाउस घरबारि लगायत चार वटा योजनाका 23 जना सहभागि रहेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।