पोखरा , पोखरामा हेल्पिंग हेन्ड्सको पहिलो कार्यकम सम्पन भएको छ। पोखरासंग सम्बंदित कुनै पनि घटना जानकारी र अन्य जानकारी संग सम्बंदित रहेर कार्यकम समापन गरिएको हो। कार्यकममा सन्दीप क्षेत्रिले एस हेल्पिङ्ग हेन्ड्सको बारे छोटकरीमा जानकारी दिएका थिए। कार्यकममा आफुले देखेको घटनाहरु के कस्तो छन् र भोलिको दिनमा युवाहरु ले क गर्न सकिएला भने बारे रहको संचालक / पत्रकार अशिम पौडेलले बताएका हुन्।



कार्यकममा लक्शिता पोखरेल , सोनीका भण्डारी ,निकिता पाण्डे लगायतका साथीहरुले आफु र आफ्नो समाजमा भएको घटना बारे जानकारी दिएका थिए। संचालक अशिम पौडेलले फेरी पनि केहि समय पछि पुन येस्तै कार्यकम लिएर अरुमा आउने बताए। हेल्पिंग हेन्ड्ससंगको कार्यकम पुन फोल्लो अप हुने पौडेलको भनाइ छ।
Views: 228

























