२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

विभाजनपछि प्रचण्डको विश्लेषण : चिज गम्भीर छ फेरि एकचोटि भीषण संघर्ष गर्ने अवस्था आउन सक्छ

काठमाडौं । पार्टी विभाजनको औपचारिकता पूरा गर्दै नेकपाका दुई समूहका बेग्लाबेग्लै बैठकहरु बिहीबार सम्पन्न भएका छन् ।

बैठकको अन्त्यमा ओली र प्रचण्ड दुवैले आ–आफ्नो समूहलाई सम्बोधन गर्दै भाषण गरे । प्रचण्ड–माधव समूहमा अध्यक्ष तथा संसदीय दलका नेता प्रचण्डले ।

प्रतिगामी षड्यन्त्र सुरु भएको भन्दै जीवन–मरणको संघर्ष गर्नुपर्ने बेला आएको बताए । निर्वाचन आयोगले पार्टीको नाम र चुनाव चिह्नबारे निर्णय लिनुपर्ने ।

बेलामा अदालतले पुस १४ गते नेकपाको नामसम्बन्धी पेसी तोकेको बताउँदै प्रचण्डले प्रतिगामी षडयन्त्रको गन्ध ह्वास्सै आएको बताए ।

दिउँसो बल्खु पुगेर मदन भण्डारीको शालिकमा माल्यार्प णसमेत गरेका प्रचण्डले गणतन्त्र र संविधानको रक्षाका लागि कार्यकर्ताहरुलाई फेरि ।

एकचोटि संघर्षमा उत्रन आह्वान गरे । संघर्ष नगर्ने हो भने प्रतिगमनलाई रोक्न नसकिने प्रचण्डले निष्कर्ष सुनाए ।
‘अहिले प्रतिनिधिसभा ।

विघटनको सिफारिस र विघटनको स्वीकृतिसँगै जुन राजनीति क संकट देशमा देखा परेको छ, म यसका बारेमा केही कुराहरु कमरेडहरुलाई अलि ।

गम्भीरताका साथ ध्यानाकर्षण गराउन जरुरी ठानेको छु’ बैठकको समापन मन्तव्यमा प्रचण्डले भने, म कमरेडहरुलाई जोड दिएर भन्न चाहन्छु, ।

‘मेरो अध्ययन, विश्लेषण र घटनाक्रम नजिकबाट नियालेर हेर्दा यो पार्टीभित्रको सामान्य अन्तरसंघर्ष मात्र होइन । कम्युनिस्ट आन्दोलन र नेपाली जनताले ।

प्राप्त गरेका उपलब्धिहरुलाई निस्तेज गर्ने र प्रतिगमनको आधार तयार पार्ने ठूलो डिजाइनअन्तर्गत नै यी सबै नाटकहरु मञ्चन भएका हुन् ।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।