लोकेन्द्र कैनी/डेल्धुरा- डडेल्धुराको नबदुर्गा गाउपालिकाले आज नेकपा बैठक विभिन्न विषय को छलफलसंगै सम्पन्न गरेको छ ।
अध्यक्ष टेक साही को अध्यक्षता र छेत्र ऩ २का पार्टी संयोजक नर बहादुर बिष्ट को आतिथ्य मां कार्यक्रम लाई सम्बोधन गर्दै समापन गरेका छन।
तेसै संग संगै नबदुर्गा गाउपालिकाले वड़ा न ४का १७ जना नेपाली कांग्रेस परित्याग गरी नेकपा प्रबेस बेटा छन।जिल्लाकमिटी सदस्य यबम वड़ा न ४ का वड़ा अध्यक्ष श्री पदम बिष्ट को बिशेष आग्रह मा एकता मिटिड आह्वान गरि सम्पन्न भऐको छ।
Views: 224




























