२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

शुक्लाफाँटा-११ दिपनगरमा रहेको प्रगतिशील सेवा क्लवले सातौ साधारण सभा सम्पन्न गर्यो

गौैरब बिष्ट/ कञ्चनपूर- कञ्चनपूरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ दिपनगरमा रहेको श्री प्रगतिशील सेवा क्लव आफ्नो सातौ साधारण सभा सम्पन्न गरेको छ ।

चेतराज अवास्थिको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिकाका वडा नं. ११ का वडा अध्यक्ष दिल बहादुर बुढा रहेका थिए । शनिवार सम्पन्न साधारण सभाले नया समिति चयन गरेको छ ।

क्लबको अध्यक्षमा जगदिश अवस्थी,उपाध्यक्षमा लक्ष्मी बिष्ट,सचिवमा श्री कान्त जोशी,कोशाध्यक्षमा मानमती भट्ट,सह सचिवमा सुरेन्द्र बिष्ट सदस्यहरुमा क्रमस नबिन जोशी,जगत सुनार पुनम अवस्थी जोशी ,कलावती कुँवर,शान्ति बिष्ट र देव बहादुर बिष्ट रहेका छन् भने लेखा समितिमा लेखा समिति संयोजक श्याम राज जोशी रहने गरि कल्पना जोशी र मिना कुमारी कार्की बिष्ट लाई सदस्यमा चयन गरेको छ भने सल्लाहकार समितिका चेतराज अवस्थी,दीर्घराज उपाध्याय,बिर बहादुर कुँवर ,नर बहादुर कुँवर र माहादेबी बिष्ट लाई चयन गरेको छ ।

यो संगै क्लबका अध्यक्ष अवस्थी निरन्तर रुपमा सामाजिक कार्यमा अग्रसर हुदै आएका छन् । अवस्थी क्लबका अध्यक्ष मात्रै नभई शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा रहेको दीपज्योति ग्रामिण बिधुत सहकारी सस्थामा समेत सस्थाका अध्यक्ष हुन् ।

No description available.No description available.No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।