२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

कञ्चनपुरमा वडा अध्यक्षको मोटरसाइकल चोरी गर्ने युवक पक्राउ

कञ्चनपुरमा वडा अध्यक्षको मोटरसाइकल चरी गर्ने युवक पक्राउ परेका छन्। 

जिल्लाको बेलडाँडी गाउँपालिका–२ का अध्यक्ष प्रेमराज खातीकोे सरकारी मोटरसाइकल चोरेको आरोपमा सोही ठाउँका अन्दाजी २२ वर्षीय सुवास पाण्डे पक्राउ परेको प्रहरीले जनाएको छ। 

गत मंसिर २६ गते गाउँपालिका कार्यालय अगाडि रहेको अध्यक्ष खातीको घरबाट चोरी भएको म१ब ४०९ नम्बरको मोटरसाइकल भारतको पलिययामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

पक्राउ परेका पाण्डेमाथि चोरी मुद्धा चलाएर अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।