२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

सेती प्रयोगशालामा गरिएको परीक्षणमा आज ५० जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज ५० जनामा कोरोना पुष्टि भएको छ । 
पछिल्लो २४ घण्टामा २८१ नमूना परीक्षण गर्दा ८ महिला र ४२ पुरुष गरी ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार सबै भन्दा धेरै धनगढी उपमहानगरपालिकामा २७ जना रहेका छन् । 
कैलालीको गोदावरीका ७ जना, गौरीगंगा नगरपालिकामा र टिकापुरका ३/३ जना,कैलालीको स्थानीय तह नखुलेका एक जनामा संक्रमण पुष्टि भएको छ ।

 यस्तै, कञ्चनपुरको भीमदत्तका तीन जना, पुर्नपवास र कृष्णपुरका एक/एक जना, दोधारा चाँदनी नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।