२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

टाेलमै बिशेष सरसफाइ गर्दै रुडुक डडेल्धुरा

दिपकराज भट्ट / डडेल्धुरा – डडेल्धुराकाे अमरगढि नगरपालिका ८ टाटरमा पचास घरदुरिका महिलाहरु लाई संगै लगेर गाउँ टाेलका बाटाघाटा घर अागन सफाइ गरेकाे छ । रुडुक डडेल्धुरा का निर्देशक रहुनु भएकि सरस्वति खड्का भन्नू हुन्छ – हामिले याे बृहत् सरसफाइ अभियान गर्नु काे मुख्य उद्वेश्य टाेलका महिला दिदिबहिनीहरुका लागि जनचेतना दिनुका लागि र व्यवहारतह ल्याउनुका लागि हामिले टाेलमै कार्यक्रम काे अायाेजना गरेका हाै ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।