२०८३ मंसिर १० बुधबार
२०८३ मंसिर १० बुधबार

वेदकोट नगरपालिका एक हप्ता बन्द

धनगढी : कञ्चनपुरको वेदकोट नगरपालिका एक हप्ता बन्द हुने भएको छ ।

नगरपालिकाका केही कर्मचारीका साथै त्यहाँका स्थानीयमा पनि कारोना भाइरस पोजेटिभ देखिएपछि नगरपालिका एक हप्ता बन्द हुने भएको हो ।

नगरपालिका पुष १२ गतेदेखि १८ गतेसम्म बन्द हुने बताइएको छ । सो अवधिमा कार्यालयबाट अत्यावश्यक सेवा मात्रै प्रदान गरिने जनाइएको छ ।

नगरपालिकाको कार्यालयले एक सूचना जारी गर्दै विगतमा प्रकाशित सूचना वमोजिमको कर्मचारी भर्ना सम्बन्धी आवेदन दर्ता, भर्ना प्रक्रिया, ठेक्का खरिद एवम् दर्ता सम्बन्धी कार्य सुचारु रहने बताएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।