२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

कुकर कफि को नाम बाट चर्चा पाएको थ्रि ब्रदर्श फास्ट फुड एण्ड रेष्टुरेन्ट महाराजगन्जमा खुल्यो

कुकर कफि को नाम बाट चर्चा पाएको थ्रि ब्रदर्श फास्ट फुड एण्ड रेष्टुरेन्ट युवा व्यवसायी शिवदेव पाण्डेले काठमाडौंको चक्रपथस्थित महाराजगन्जमा खोलेका छन शुक्रबार एक कार्यक्रमका बीच पूर्व उद्योगमन्त्री ढुण्डिराज शास्त्रीले रेष्टुरेन्टको उद्घाटन गरेको जस्मा लोकल खसीको स्पेसल परिकारसहित रेष्टुरेन्टमा नान, रोटी, खाजा तथा खानाको परिकार उपलब्ध गराइने संगै कुकर कफि लाई निरन्तरता दिने सञ्चालक पाण्डेले प्रत्रकार सुजन न्यौपाने संग कुरा गर्दै अर्घाखाँची बुलेटिनलाई जानकारी जानकारी दिएका छन पाण्डे ब्यबसाई संगै काठमान्डौमा अभियान्ता को काम गरि बिभिन्न गरिव दुखि को सेवा गर्दै अएका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।