२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

बैतडीमा जिप दुर्घटना , एक जनाकाे मृत्युु ।

बैतडी / बैतडीको सिगाश गाउँपालिका-९ ढोल्यामोडमा जिप दुर्घटना हुदा चालकको घटना स्थलमै १ को मूत्यु भएको छ ।

बझाङको बुङ्गल नगरपालिका-११ घर भएका चालक धन बहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो ।

धनगढीबाट बझाङ जाने क्रममा आज बिहान ४ बजेको समयमा खोड्पे बित्थड सडकखण्डको ढोल्यामोडमा दुर्घटना भएको थियो ।

जिपमा सवार अन्य तीन जना गम्भीर घाइते भएका छन । घाइतेको परिचय खुल्न बाकी छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।