२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

कैलाली प्रहरी द्धारा भन्सार छलेर ल्याएको सामान बरामद

धनगढी । कैलाली प्रहरीले भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ । 

कैलाली प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले १ लाख ३८ हजार बराबरको भन्सार छलेर ल्याएको सामान बरामद गरेको हो ।

बिभिन्न मितिमा चोरी पैठारी गरी ल्याई बेवारिसे अबस्थामा राखिएका खाद्याान्न, लत्ताकपडा, ईलेक्ट्रोनिक, भाडावर्तन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी गराए ।

उक्त सामान आवश्यक कार्वाहीका लागी त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाइएको उनले बताए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।