२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

डडेल्धुरा नेविसंघ लगातार सड्कमा

डडेल्धुरा – सरकारले संसद् बिघटन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेपछि देशभर राष्ट्रपतिसहित प्रधानमन्त्री ओली विरुद्ध हिजाे देखि प्रदर्शन भइरहेको तथा आज मोटर साईकल र्यालि गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि ने वि संघ डडेल्धुराले विरोध प्रदर्शन गरेकाे नेवि संघ डडेल्धुरा का अध्यक्ष हरिश महरकाे भनाइ छ ।

राष्ट्रपतिले गैर संवैधानिक रुपमा संसद् विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघ डडेल्धुराले पनि राष्ट्र पति र प्रधानमन्त्री दुबैका पुत्ला दहन गरेको थियाे र हिजाे राके जुलुस निकालेकाे थियाे र अाज प्रदर्शन गरेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन ।

संसद बिघटन संबिधान बिपरित भएकाे भन्दै अाफुले प्रदर्शन हिजाे र अाज निरन्तर गरेकाे ने वि संघ डडेल्धुराका अध्यक्ष महराले जानकारि दिनुभयाे । अाज माेटर साईकल र्यालि गरेकाे छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।