२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

कञ्चनपुरका एक कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा थप एक कोरोना भाइरसको संक्रमितको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ का ६५ वर्षीय संक्रमित पुरुषको सोमबार मृत्यु भएको हो । 

विगत लामो समयदेखि निमोनियाबाट ग्रसीत उनलाई उपचारका लागि मंसिर २५ गते कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा भर्ना गरिएकोमा सोमबार ती पुरुषको मृत्यु भएको कञ्चनपुरका कोभिड सम्पर्क व्यक्ति सिद्धराज भट्टले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।