२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

एनआईसी एशिया बैंकमा लगाइएको ताला तोडीयो

भूमि सुधार तथा मातपोत कार्यालय कैलालीमा रहेको एनआईसी एशिया बैंक शाखामा लगाइएको ताला खोलिएको छ । 
सेवाग्राहीले धेरै दिन सम्म लाईनमा बस्दा पनी सेवा नपाएपछी सोमवार दिउँसो तालाबन्दी गरेका थिए । 
तालाबन्दी गरिएको केहीबेर पछि प्रहरी टोलीले ताल्चा तोडेको हो ।
सेवाग्राहीले  बिहान सात बजेबाट लाईनमा कुर्दा समेत  सेवा नपाएका नपाएपछी आक्रोसित भएर ताला बन्दी गरेका थिए । 
सेवाग्राहीले तालाबन्दी गर्दा बैंकमा कार्यरत कर्मचारी भित्रै थुनिएका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।