दिपक राज भट्ट / डडेल्धुरा – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन डडेल्धुरा अाईतबार बिहान जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाएका छन् ।
विज्ञप्तिमा लेखिएको छ देशमा काेराेना कहर बढे संगै सरकारले चैत्र दस गते देखि लकडाउनु गरेकाे थियाे ।
लकडाउनकाे असर विद्यार्थी काे पढाइ प्रभावित भएकाे भन्दै डडेल्धुरा केही निजि विद्यालयले अनलाइन कक्षा संञ्चालनका नाममा पैशा असुलि गरिरहेका र मासिक शुल्क पनि लिएकाे पाईएकाले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन काे गम्भीर ध्यानाकर्षण भएकाे छ ।
लकडाउनु खुकुलाे भए पश्चात छाेटाे दुरिका सवारि साधनले मनपरि ढंगले दाेब्बर,तेब्बर भाडा असुलि अाम नागरिकलाई ठगिरहेकाले यस प्रती हाम्रो संगठन गम्भीर ध्यानाकर्षण गर्दछ ।
संयाेजक सन्ताेष भट्ट र सह – संयाेजक पुष्कर देउवा द्वारा हस्ताक्षर गरिएकाे प्रेस विज्ञप्ति मा लेखिएकाे छ । विज्ञप्ति अाज साहयक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल मार्फत बुझाईएकाे हाे ।