२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

 कैलालीका थप एक संक्रमितको मृत्यु

 कैलालीका थप एक संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक वृद्धको शनिबार मृत्यु भएको हो । 

धनगढी उपमहानरपालिका–५ का ९० वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार कोरोनाका कारण वृद्धको स्वासप्रस्वासमा बढी समस्या रहेको थियो । वृद्धलाई शुक्रबार सेती प्रादेशिक कोरोना अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । 

यो संगै कोरोनाका कारण सुदूरपश्चिममा ज्यान गुमाउनेको सङ्ख्या ४७ पुगेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।