दिपकराज भट्ट / डडेल्धुरा –
कञ्चनपुर जिल्लामा सडक छेउछाउमा दुख भाेगिरहेका जनावरहरुकाे सेवामा लागिरहेक सक्रिय युबा समुह ” आई केयर यु ” लाई
काठमाडौंमा बस्ने तिलक राज जोशीले रु ५०००/- ( पाच हजार ) सहयोग गरेकाे समुहका संयाेजक बिण्णु पनेरुले जानकारी दिनु भएकाे छ । यसरी हाम्रो अभियानलाई सहयाेग गरेकाेमा पनेरुले समुहकाे तर्फ बाट धन्यवाद समेत दिनु भएकाे छ । यस समुहले अहिले डडेल्धुरामा पनि काम गरिरहेकाे छ ।



Views: 209

























