गुल्मी/ गुल्मीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतकुमार शर्माको सरुवा भएको छ ।



गृह मन्त्रालयले गुल्मी लगायत १२ जिल्लाका सिडिओहरुको सरुवा गरेको हो ।
गुल्मीका सिडिओ शर्मा मृह मन्त्रालयमा सरुवा हुनुभएको छ । उहाँको ठाउँमा रामेछापका सिडिओ रुद्रा देवी शर्मालाई सरुवा गरिएको छ ।

Views: 126

























