२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई सहयोग रकम हस्तान्तरण

डडेलधुराको भागेस्वर गाउँपालिका -१ मा बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

भागेस्वर गाउँपालिका -१ मा बाघको आक्रमणबाट ज्यान गुमाएका स्व. दिल बहादुर साउदको परिवार आर्थिक रुपमा कम्जोर परेकाले स्थानीय अगुवाहरुको सहयोगमा रकम संकलन गरेको अभियानमा लगेका लोक ठाकुराठिले बताए ।

विभिन्न बिदेश तथा स्वदेशमा रहेका सहयोगीहरुबाट पच्पन्न हजार एक सय एकासी संकलन भएको रकम हस्तान्तरण गरेको बताएका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।