२०८३ मंसिर १२ शुक्रबार
२०८३ मंसिर १२ शुक्रबार

अमरगढी नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता प्रक्रिया शुरु

डडेल्धुरा – डडेल्धुराकाे अमरगढी नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता प्रक्रिया शुरु गरेकाे छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले डडेल्धुराकाे अमरगढी नगरपालिका बाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने प्रयोजनाका लागि नागरिकहरुको विवरण दर्ता कार्य सुरु गरेको छ । अमरगढी नगरपालीकाका विभिन्न वडामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने प्रयोजनाका लागि नागरिकहरुको विवरण दर्ता कार्य सुरु गरेको हो ।

कार्यक्रमको पहिलो चरणमा अमरगढी नगरपालिका वडा नं १,२,३,४ र ५ नं वडामा दर्ता कार्य शुरु भएको अमरगढी नगरपालीका नगर प्रमुख विशेश्वर प्रसाद ओझाले बताए । नगर प्रमुख ओझाले “सम्पुर्ण नागरिकहरुलाई उत्साहपूर्ण रुपमा सहभागी भई विवरण दर्ता गर्न आग्रह गर्नुभएको थियो” ।
पहिलो चरणको दर्ताको कार्य करिब १२ दिन सम्म विभिन्न केन्द्रहरुमा चल्ने र त्यसलगतै दोस्रो चरणको कार्य सुरुवात हुनेछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।