२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

अध्यादेश फिर्ता लिने प्रतिवद्धताबाट प्रधानमन्त्री ‘ब्याक’ भएकै हुन् ?

२ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्नुअघि बुधबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित अध्यादेश फिर्ता लिने मौखिक प्रतिवद्धता जनाए । त्यसपछि बसेको बैठकमा उनले प्रक्रिया पुर्‍याएर फिर्ता लिन समस्या नरहेको बताए ।

तर बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेन ।

पूर्वसहमतिबमोजिम संवैधानिक परिषदसम्बन्धी विवादित अध्यादेश प्रधानमन्त्री ओलीले फिर्ता नलिएपछि नेकपाभित्र फेरि आशंकाहरु जन्मिएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।