पछिल्लो २४ घण्टामा गरीएको परीक्षणमा डडेल्धुराका ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा अमरगढी नगरपालिकाका ३ जना र डडेल्धुरा अस्पतालमा कार्यरत १ जना पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।
Views: 255




















