२०८३ मंसिर ८ सोमबार
२०८३ मंसिर ८ सोमबार

सेती प्रयोगशालामा आज ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि

कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज गरिएको परीक्षणमा ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३९५ स्वाब नमूना परीक्षण गर्दा १९ महिला र ५२ पुरुष गरी ७१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आज धनगढी उपमहानगरपालिकाका सबैभन्दा बढी २०जना, गोदावरी नगरपालिकाका ४जना, मोहन्याल टिकापुर र जानकी गाउँपालीकाका ३/३जना, लम्की र गौरीगंगाका एक/एक जनामा संक्रमण पुष्टी भएको हो ।

त्यस्तै गरि कञ्चनपुरको भीमदत्त नगरपालिकाका १७ जना, दोधराचाँदनीका ७ जना, बेदकोटका ४ जना, पुर्नवास र बेलौरीका २ /२ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै बैतडीका ३ र डोटीका एक जनामा पनि  कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।  

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।