२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

उत्कृष्ट (लाेगाे) बनाउने गुल्मीका ईश्वर बिकलाई मालारानी गाउँपालिकाले गर्याे सम्मान

दिपेन्द्र खत्री-मंसिर ३०,अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले आफ्नै पालिकाको उत्कृष्ट (लोगो) बनाउने गुल्मी जिल्लाको रेसुङगा नगरपालिका निबासी आईटिए डिजाईनर ईश्वर बिकलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ ।

उक्त मालारानी गाउँपालीकाले उत्कृष्ट प्रतिक चिन्ह (लाेगाे) बनाउने गुल्मी निबासी ईश्वर बिकलाई नगद र प्रमाणपत्रले सम्मान गरेको हो ।

गाउँपालीकाका अध्यक्ष बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री र प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले एक समारोहबीच बिकलाई सम्मान गर्दै,थप सफलताको शुभकामना समेत दिनु भएको थियोे ।

गत कार्त्तिक २ गते आईतवार मालारानी गाउँपालिकाले थुप्रैकाे लाेगाेमा छिमेकी जिल्ला रेसुङगा नगरपालिका निबासी आईटिए डिजाईनर ईश्वर बिकले बनाएको लोगो छनोट गरि गाउँपालिकाले सार्बजनिक गरिएको थियो ,उनी यश भन्दा अगाडि पनि अाफ्नै जिल्लाकाे एक स्थानीय तह बाट समेत समानित भएका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।