धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धनगढीमा पनि विरोध प्रदर्शन गरेको छ। आज देशका ७७ वटै जिल्लामा कांग्रेसले सडक प्रदर्शन गरेको हो ।



सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध कांग्रेस सडक आन्दोलनमा उत्रिएको हो।











Views: 139

























