२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

कञ्चनपुरका एक कोरोना संक्रमितको मृत्यु

कञ्चनपुरका एक कोरोना संक्रमितको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ। भिमदत्त नगरपालिका वडा नम्बर १५ कञ्चनपुरका ५४ वर्षीय पुरुषको गएराति साढे १२ बजे भेरी अस्पताल नेपागञ्जमा मृत्यु भएको हो। 

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएकै दिन उनलाई अस्पताल भर्ना गरिएको थियो। 

उनको स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।