दिपक भट्ट / डडेल्धुरा – डडेल्धुरा न वि संघले गर्याे आज सिट्टि बिराेध पर्दशन गरेकाे छ ।



आज साझ पाँच बजे डडेल्धुरा सदरमुकाममा सरकारले एकलाैटि ढंगले काम गरेकाे र आफुले भष्टाचार बिरुद्ध आवाज उढाउदा दम्ब देखाउने गरेकाे भन्दै सरकारले अावाज सुनाेस भन्नुका लागि सिट्टि पर्दशन गरेकाे ने वि संघ डडेल्धुराका काव अध्यक्ष हरिश महराले बताउनु भयाे ।
नेपाली काङ्ग्रेस काे भाेलि बिहान ११ बजे सरकार बिरुद्ध प्रदर्शन रहेकाेमा त्यसमा ने वि संघ डडेल्धुराल समेत सहमत जनाउने जानकारि दिनुभएको छ ।
Views: 171

























