२०८३ बैशाख २४ बिहीबार
२०८३ बैशाख २४ बिहीबार

अछाममा भीरबाट खसेर एक जनाको मृत्यु

अछाम । अछाममा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ । कमलबजार नगरपालिका वडा नम्बर ६ बिरपथ स्याउले निवासी नवराज भण्डारीको भीरबाट खसेर मृत्यू भएको हो ।

६५ बर्षिया भण्डारीको आज घाँस काट्ने क्रममा खसेर मृत्यु भएको मृतकका छोरा चेतराज भण्डारीले जानकारी दिनुभयो ।

आज बिहान करीब १० बजे सान्नेखोला भन्ने ठाउँमा घाँस काट्दै गर्दा खसेका भण्डारी लाई घरतिर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।