२०८३ बैशाख २४ बिहीबार
२०८३ बैशाख २४ बिहीबार

चौरपाटी गाउँपालिकाका पाँच जना कर्मचारीमा कोरोना संक्रमण

 अछामको चौरपाटी गाउँपालिकाका पाँच जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ ।  पाँचै जनालाई आइतबार कमल बजारको पिसिआर प्रयोगशालाका गरिएको परिक्षणका क्रममा  कोरोना पोजेटिभ देखिएको हो ।

शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख केशव सुनार, वडा सचिव सिद्धराज जोशी, ईन्जिनियर लोकेन्द्र रावल, एमआई एस अप्रेटर कालू सिंह बोहरा र  घरेलुु शाखाका कर्मचारी लाल बहादुर साउदलाई कोरोना पोजेटिभ देखिएको गाउँपलिकाको स्वास्थ  शाखाका प्रमुख कमल साउदले जानकारी दिए ।    

पाँच जना मध्ये चार जनामा कुनै पनि लक्षण देखिएको छैन । तर वडा सचिव सिद्धराज जोशीलाई भने सामन्य ज्वरो रुघाखोकी रहेको छ ।

पाँचै जना कर्मचारी होमआईशोलेशनमा बसिरहेको स्वास्थ शाखा प्रमुख साउदले जानकारी दिए  ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।