२०८३ भाद्र २ मंगलवार
२०८३ भाद्र २ मंगलवार

 सेतीप्रयोगशालामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

 सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शनिबार २०८ जनाको परीक्षण गर्दा थप ४१ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टी हुनेमा १३ महिला २८ पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
संक्रमण पुष्टी हुनेमा धनगढी उप–महानगरपालिकाका थप २१ जना, कैलालीको गौरीगंगाका ३ जना, गोदावरी नगरपालिका २ जना, टिकापुरका १ जना रहेका छन् ।

यस्तै कञ्चनपुरको बेदकोटका ४ जना, शुक्लाफाँटाका र कृष्णपुरका २/२जना र बेलौरीका एक जना रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । उता डोटीका  ५ जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।