डडेल्धुरा – बाेलन्याथलीका अभियान निरन्तर चलेकाे छ। बाेलन्या थली डडेल्धुरा युनिटकाे अायाेजनामा अाज सदरमुकाममा पत्रकार सम्मेलन गरेकाे छ । सम्मेलन डडेल्धुराका सबै मिडियाकर्मिहरु , बाेलन्या थली सल्लाहकार समितिका सदस्यहरु , युनिटका सदस्यहरु लगायतकाे सहभागिता रहेकाे थियाे ।



सम्मेलनमा बाेल्दै बाेलन्या थलीका संयाेजक यादव जाेशिले भन्नुभयाे हामीले पश्चिम सेतिका लागिका लागि हामीले कचाैरा ,डाेका अान्दोलन , संगित संगर्स गरिसकेको र अहिले एक लाख पत्र अभियान जारि रहेकाे एक लाख पत्रहरु सुदुर पश्चिमका सबै स्थानिय तहबाट संकलन गरिने बताउनु भयाे ।
कार्यक्रममा बाेल्दै बाेलन्या थलीका कानुनी सल्लाहकार बिष्णु भट्टले पश्चिम सेती ” सरकार बाट जहिले नि हेपिने र सुदुरका जनतालाई धाेका मात्र दिने गर्दै अाएकाेमा यसलाई यहाका नेताहरुले जाेड दिनु जरुरि रहेकाे र याे मुद्वालाई सबैले अगाडि बढाउनु पर्ने” बताउनु भयाे ।

























