२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

पोखरामा ६६ वर्षीय महिलाको कोरोनाबाट मृत्यु

 असिम पौडेल/कास्की- पछिल्लो समय पोखरामा थप १ जनाको कोरोनाको कारण मुत्यु भएको छ। कोरोना भाईरस संक्रमणवाट पोखरा -८ की ६६ वर्षीय महिलाको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

उनलाई मंसिर १३ गते संक्रमण पुष्टि भएको थियो। योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मुत्यु हुनेको कुल संख्या १६२ पुगेको स्वास्थ्य निदेशनालय गण्डकीले जानकारी दिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।