२०८३ भाद्र २३ मंगलवार
२०८३ भाद्र २३ मंगलवार

अखिल छैठौं का जिल्ला सचिव सहित दर्जन कार्यकर्ता अखिल (क्रान्तिकारी) प्रबेश

जनक महरा/कैलाली- अखिल छैठौं का जिल्ला सचिव सहित दर्जन कार्यकर्ता अखिल(क्रान्तिकारी) मा प्रबेश गरेका छन् । कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्यापसमा आयोजन गरिएको कार्यक्रममा दर्जन विद्यार्थी कार्यकर्ता अखिल(क्रान्तिकारी) मा प्रबेश गरेका हुन् ।

कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कार्यक्रमको अध्यक्षतामा केन्द्रिय सदस्य तथा कैलाली जिल्ला अध्यक्ष पुष्कर जोशी, प्रमुख अथिति जिल्ला सचिव कैलाली रुद्र कडेल, अथिति हिक्मत महरा (केन्दीय सदस्य अखिल क्रान्तिकारी), टंक कोइराला (पार्टी सचिवालय सदस्य) रहेका थिए ।

संगठनमा प्रवेश गर्ने नेता कार्यकर्ता हरुलाई टिका लगातार स्वागत गर्दै प्रमुख अथिति रुद्र कडेल ले भने विद्यार्थी हरुका हरेक समस्याका लागि अब विद्यार्थी हरु शसक्त भयर लाग्ने विश्वास लिए उनले भने अब अखिल क्रान्तिकारी ले मात्र विद्यार्थीहरूका समस्या समाधान गर्ने बताए ।

यसैगरी कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारी ले विद्यार्थीका समस्याका लागि मात्र संघर्ष नगरी राष्ट्रियता जनजीका र जनात्रन्त्रका लागि स्थापन काल देखि नै लागिराखेको बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै प्रवेश कार्यक्रम का अध्यक्ष तथा अखिल क्रान्तिकारी का कैलाली जिल्ला अध्यक्ष पुष्कर जोशीले अबको विद्यार्थी आन्दोलनको सम्भाहक अखिल क्रान्तिकारी नै भएको बताउँदै सबै क्रान्तिकारी वामपन्थी प्रगतिशील विद्यार्थीहरू अब अखिल क्रान्तिकारी मा आबद्ध हुनुको विकल्प नभएको बताउँदै अबको अबको विद्यार्थी आन्दोलनको नेतृत्व अखिल क्रान्तिकारी ले मात्रै गर्ने बताए । यसको लागि सबै विद्यार्थीहरु अखिल मा आबद्ध हुनुपर्ने बताएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।