२०८१ फाल्गुन ५ सोमबार
२०८१ फाल्गुन ५ सोमबार

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन द्वारा रक्तदान

दिपकराज भट्ट / डडेल्धुरा –अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) डडेल्धुराले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

पछिल्लो सयममा डडेल्धुरामा रगत अभाव देखिएकाले अनेरास्ववियू डडेल्धुराले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेकाे हाे । शनिवार गरिएकाे रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेको अनेरास्ववियू डडेल्धुराका संयोजक सन्तोष भट्टले बताए ।

‘कोरोना भाइरस कोभिड- १९ का कारण रगत अभाव देखिएकाले हाम्रो संगठनले याे कार्यक्रमको आयोजना गरेका थियौँ भट्टले जानकारी दिनुभयो । जिल्ला भरका १५ जनाले रत्तदान गरे।’

संकलन गरिएको रगत आवश्यक परेको समयमा प्रयोग गर्न अहिले रेडक्रसको ब्लड बैकमा राखीएको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।