२०८३ जेष्ठ २९ शुक्रबार
२०८३ जेष्ठ २९ शुक्रबार

वृद्धालाई जबरजस्ती गर्ने पोखराका गिरी पक्राउ

 असिम पौडेल/ कास्की-पोखरामा जबरजस्ती करणीको आरोपमा १ जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नं १९ पुरन्चौर घर भएका ३४ वर्षीय घनश्याम गिरी ७१ वर्षीय वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुबास हमालले दिनुभएको जानकारी अनुसार पक्राउ पर्ने गिरीले मंसिर ९ गते रातिको समयमा वूद्घ महिलाको घरमा पसेर जबरजस्ती गर्ने प्रयास गरेका थिए।

गिरी विरूद्ध जबरजस्ती करणी उद्योग कसुर अन्तर्गत जिल्ला अदालत कास्कीले ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढिरहेको हमालले बताउनुभयो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।