असिम पौडेल/ कास्की- देशमा घटेको विभिन्न घटनाहरूमा हामो आवाज भने मूल उद्देश्यले पोखरामा युवाहरुले सामाजिक कार्य सुरु गर्न थालेका छन।



पोखराको विभिन्न ठाउँका व्यक्तिहरू जम्मा गरेर पछिल्लो समय अनलाईन मार्फत ” हेल्पिङ साेल” भन्ने समुह खोली भोलीको दिनमा भष्ट्राचार , देशमा घटेको घटना र दिन दुःखीहरुको लागि आवाज उठाउने जस्ता धेरै विचार भएको अनुशा वाग्लेले जानकारी दिईएकी छन्।
Views: 171

























