२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४४ पुग्यो

काठमाडौ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ।
शुक्रवार पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका ११ घर भएकी ८५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भए सगै यो संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मुटुसम्बन्धि विरामी र निमोनिया विरामी उनको उपचारकै क्रममा वीरगन्जमा मृत्यु भएको जानकारी दिए ।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।