२०८१ माघ ३ बिहीबार
२०८१ माघ ३ बिहीबार

कैलालीको लम्कीमा एक युवक माथि दिनदहाडै खुकुरी प्रहार

कैलाली (लम्की)- कैलालीको लम्कीमा एक युवक माथि दिनदहाडै खुकुरी प्रहार भएको छ ।

लम्कीचौराहा नजिकै रहेको लम्की सार्बजनिक सौचालय अगाडिको एक सैलुनमा कपाल काटेर बाहिर निस्कने वितिकै एक समूहले लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २८ बर्षिय रमेश बहादुर शाही माथि खुकुरी प्रहार गरेको जनाइएको छ ।

खुकुरी प्रहार बाट शाहीको दुबै काधको दायाँबायाँ गम्भीर घाउलागेको छ । भने शरीका अन्य भागमा समेत खुकुरीले काटेको छ । करीब ७/८ जनाको समूहमा आएका आक्रमणकारीहरुले आक्रमण गरेको प्रत्यक्षदर्शिले जनाएका छन ।

अहिले घाईते शाहीको लालरत्न अस्पतालमा उपचार भई रहेको छ । ईलाका प्रहरी कार्यालय लम्कीले भने आफुकहाँ घटनाको बारे कुनै उजुरी नआएको आफुले घटना भएको सुनेको र त्यहाँ प्रहरी पठाएको जानकारी दिएको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।