२०८३ श्रावण ३१ आईतवार
२०८३ श्रावण ३१ आईतवार

सुदूरपश्चिमका थप २३ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिमका थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहीबार ३५१ जनाको परीक्षण गर्दा कैलालीका १८ सहित थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।

कैलालीको धनगढी उपमहानगरपालिकाका ९ जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर २ का ३ जना, वडा नम्बर ४ का २ जना, यस्तै वडा नम्बर ३, ५, ८ र १९ का १र१ जनामा संक्रमण पुष्टि भएको छ । 

कैलालीकै लम्किचुहा नगरपालिकाका ५ जना, गोदावरी नगरपालिकाका २ जना, गौरीगंगा नगरपालिका र ठेगाना नखुलेका १र१ जनामा संक्रमण पुष्टि भएको  छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना, बेलौरी नगरपालिकाका १ जना, त्यस्तै बझाङका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।