२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

धौलाढुङ्गा युवा समाज अध्यक्षमाअर्जुन धामी चयन

सुरेश धामी/बझाङ- धौलाढुङ्गा युवा समाजको अध्यक्षमा अर्जुन धामी चयन भएका छन् । बझाङको बुङ्गल नगरपालिका वडा नं २ मा मंगलबार युवाहरुको बैंकक बसि अध्यक्षमा अर्जुन धामी सहित ११ सदस्यीय र तीन जना सल्लाहकार चयन भएका छन्।

जसको अध्यक्षमा अर्जुन धामी प्रमुख सल्लाहकारमा आनन्द धामी र बिशिस्ट सल्लाहकार कमल धामी लगायत अन्य ११ सदस्यीय गठन भएको बिशिस्ट सल्लाहकार कमल धामीले जानकारी दिए ।

जिल्लाको बुङ्गल नगरपालिका वडा न २ अन्तर्गत विभिन्न गाउँका युवाहरु उच्च शिक्षा हासिल गर्नको लागि बझाङ्ग जिल्ला भित्र र बाहिरका विभिन्न सहरमा अध्यनरथ विद्यार्थीहरुको सक्रिय सहभागितामा हुने गरि विभिन्न किसिमका बिकृती बिसगतीको अन्त्य गर्ने र समुन्नत ,सिर्जनशिल समाज निर्माणको लागि ,धार्मिक संस्कृतिक तथा प्रयटकिय क्षेत्रको बिकास निर्माणका सम्भावनाहरु उजागरण गर्ने उद्देश्यले यस उक्त संस्थाको स्थापना गरिएको सामाजसेवि आनन्द धामीले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।