२०८३ असार ६ शनिबार
२०८३ असार ६ शनिबार

यस्ता छन नरिवल पानी पिउँनुका फाइदाहरू

के तपाईंको हाइ ब्लड प्रेसर छ र खानामा नुन घटाउँदा पनि त्यसले खासै ठूलो भिन्नता देखिएको छैन रु हो, कसैकसैलाई जति प्रयास गर्दा पनि उच्च रक्तचापलाई नियन्त्रणमा लिन नसक्दा ठूलो समस्या आइरहेको हुन्छ । 

तर, वैज्ञानिकहरुले यसबारे अध्ययन गरेर नयाँ निष्कर्ष पनि निकाले छन् । 

जर्नल क्लिनिकल न्युट्रिसनमा छापिएको एक अमेरिकी अध्ययनअनुसार नरिवल पानीको नियमित सेवन गर्ने हो भने मुटुसँग सम्बन्धित धेरै रोगबाट  छुटकारा पाइन्छ । 

यसमा हुने पोटासियमका कारण शरीरमा हुने सोडियम बाहिर निकाल्न सकिने र कोलेस्ट्रोल कमी गर्न पनि यसले सहयोग गर्ने अध्ययनले पत्तँ लगाएको छ ।

डा. सामान्था कसेटीको नेतृत्वमा भएको यो अध्ययनमा शोधकर्ताहरुले उच्च रक्तचापका बिरामीहरुले नरिवल पानी पिउँदा निकै राम्रो नतिजा आएको बताइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।