काठमाडौं, २ मंसिर । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ।
योसँगै मृतकको संख्या १२ सय ४७ पुगेको छ।



देशभर आज ५ सय २ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै संक्रमितको कुल संख्या २ लाख ११ हजार ४७५ पुगेको छ।
Views: 132

























