२०८३ असार ६ शनिबार
२०८३ असार ६ शनिबार

नेकपाका नेता बोम बहादुर खड्काको निधन अन्तिम श्रद्धाञ्जलीका लागि विष्ट र ज्ञवाली

गुल्मी– नेपाल कम्युनिष्ट पार्टी नेकपा लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य एवं नेकपा का नेता बोमबहादुर खडकाको निधन भएको छ ।

तत्कालिन नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका खडका बौदिक , कुशल ब्याक्तित्व हुन । उनी सुबैसंग मिलनसार र जिल्लामा बौदिक स्तरमा रहेका थिए । उनको पार्थिब शरिरलाईं बिहान नौ बजेदेखि पार्टी कार्यालयमा राखी श्रद्धाञ्जली दिइएको छ ।

उनको अन्तिम दाहासंस्कार रिडीमा गर्ने कार्याक्रम तय भएको नेकपा गुल्मीले जनाएको छ । खडकालायृ अन्तिम श्रद्धाञ्जली दिनका लागि नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली , गुल्मी क्षेत्र नं २ का सांसद गोकर्णराज बिष्ट गुल्मी आउँने कार्याक्रम तय भएको नेकपा गुल्मीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।