२०८३ असार ६ शनिबार
२०८३ असार ६ शनिबार

पोखरा ,बाल संरक्षण सेवालाइ थप प्रभावकारी बनाउन र विस्तार गर्न बैठक सम्पन्न

पोखरा ,बाल संरक्षण सेवालाइ थप प्रभावकारी बनाउन र विस्तार गर्न बाल हेल्पलाइन (१०९८) नेपाल, बालबालिका खोजतलास नम्बर १०४ र सडक बालबालिका उद्धार, संरक्षण तथा व्यवस्थापन राष्ट्रिय समन्वय समितिको बैठक सम्पन्न भएको छ ।

बैठकबाट बाल हेल्पलाइन (१०९८) नेपाल १८ स्थानबाट सञ्चालन गर्न सिफारिस गर्ने, सडक बालबालिका उद्धार संरक्षणका लागि सेवा प्रदायक संस्थाको छनौट गर्ने र बालबालिका खोजतलास समन्वय केन्द्रको क्षमता विकास गर्ने निर्णय भएको छ ।

बाल हेल्पलाइन राष्ट्रिय समन्वय समितिको बैठक विगत ६ वर्षदेखि र बालबालिका खोजतलास केन्द्र (१०४) राष्ट्रिय समन्वय समितिको बैठक विगत ४ वर्षदेखि बस्न सकेको थिएन । -कास्की सम्बादाता (असिम पौडेल)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।